एनआरएन इंग्ल्याण्डले नागरिक निरन्तरता बारे अन्तरकृया गर्ने

लण्डन। गैर आवासीय नेपाली संघ, राज्य समन्वयन परिषद, इंग्ल्याण्डद्वारा नेपाली नागरिकता निरन्तरता सम्बन्धी अन्तरकृया कार्यक्रमको आयोजना गर्ने भएको छ । अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा आइतवार बसेको बैठकले उक्त निर्णय गरेको हो । अन्तरकृयामा नेपाली नागरीकता निरन्तरता, पैतृक सम्मतिको सुरक्षा तथा लगानीको अधिकार तथा सुरक्षाको बारेमा छलफल हुने वताएको छ । कार्यक्रम जनवरी ५ तारीख, आइतवार … Continue reading एनआरएन इंग्ल्याण्डले नागरिक निरन्तरता बारे अन्तरकृया गर्ने